आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

  काठमाडौं, ११ असोज बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।... Read more »

चैत १५ भित्र योजना सम्पन्न गर्ने ऐसेलुखर्कको निर्णय 

  खोटाङ, ११ असोज खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालु आर्थिक वर्षको विभिन्न शिर्षकमा विनियोजित बजेट तथा योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको १० औं बैठकले... Read more »

थाहा पाउनुहोस् तपाईंको राशिफल : कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ ।

  काठमाडौं, ११ असोज आजको पात्रो : ११ असोज २०७९, मंगलबार । तद्नुसार सेप्टेम्बर महिनाको २७ । आश्विन शुक्लपक्ष द्वीतीया, दुर्गा पक्ष आज ब्रह्मचारिणी देवीको पूजा आरधना गर्ने दिन हो । दुर्गापक्षका समयमा... Read more »

क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सकहरु

  ललितपुर, १० क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’ सँंग सोमबार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु... Read more »

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौं ल्याइयो

  काठमाडौं, १० असोज मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ । कैलाशका... Read more »

घरेलु ,लैङ्गिग हिंसा पत्रसहित प्रत्येक घरमा प्रहरी 

  सुर्खेत  १० असोज भेरी नगरपालिका –३ नयाँ बस्तीमा दुई जना प्रहरी एका विहानै घरमा को हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै अचम्मित परे । प्रहरीले तपाइहरुका समस्या के छन्... Read more »

नेपाल टेलिभिजनले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

  काठमाडौं, १० असोज नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आह्वान गरेको छ । नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त... Read more »

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

  काठमाडौं, १० असोज सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेन्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई... Read more »

फिलिपिन्सको आँधीमा चार उद्धारकर्मीको मृत्यु

  एजेन्सी मनिला, १० असोज फिलिपिन्सको मुख्य टापुमा आएको आँधीका कारण चार उद्धारकर्मीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित... Read more »

नवरात्रमा कुन रूप भएकी देवीको पूजा गर्ने ? यस्तो छ शास्त्रीय नियम

  – ज्योतिष सुरेशचन्द्र रिजाल सोमबारबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैंको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व हो दशै ।... Read more »