राष्ट्रिय खेलकुद प्रतियोगिता: समापनकाे प्रमुख अतिथि प्रधानमन्त्री देउवा

  काठमाडौं, १४ असोज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि  निमन्त्रणा पत्र बिहीबार... Read more »

नेपालमा डेंगुबाट ३८ जनाको मृत्यु, सरकार बल्ल अस्पतालमा सिटामोल पठाउँदै

  काठमाडौं, १४ असोज नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता ३८ जनाको मृत्यु भएको... Read more »

वीर बलभद्र कुँवरले लडेको नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग

  काठमाडौं, १४ असोज दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको... Read more »

दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र

काठमाडौं, १४ असोज दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ,... Read more »

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कार्यरत कर्मचारीको करार अवधि पुन: थप

  खोटाङ, १४ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कार्यरत कर्मचारीको करार अवधि पुन: थप गरेको छ । गत  ४ साउनमा बसेको नगर कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षको दुई महिना मात्र करारका... Read more »

मेषलाई रोजगारीमा नयाँ अवसर मिल्ने, अरु राशीको कस्तो छ आज ?

  काठमाडौं, १४ असोज आजको पात्रो : १४ असोज २०७९, शुक्रबार । तद्नुसार सेप्टेम्बर महिनाको ३० तारिक २०२२ । आश्विनशुक्लपक्ष पञ्चमी, आज दुर्गापक्षको पाँचौ दिन स्कन्दमाताको पूजा आरधना गर्ने दिन हो । अहिलको... Read more »

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगु, १४ असोज मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन् । कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि मुगुसहित अन्य जिल्लाका यात्रु अलपत्र परेका छन्... Read more »

एपीएफ र एसएसबीबीचको समन्वयात्क बैठक सम्पन्न

  काठमाडौं, १४ असोज सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ । असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय... Read more »

सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

  भक्तपुर, १४ असोज ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको ख्वप फुटसल टुर्नामेन्ट २०७९ बिहीबार सकिएको छ । प्रतियोगिताको  छात्रतर्फ बीबीएस चौथौ वर्ष र छात्रातर्फ बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम हुन... Read more »

नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

  काठमाडौं, १४ असोज । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा... Read more »