उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

  उदयपुर, १५ असोज ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरी सहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर गन सहित खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा... Read more »

राजधानी/ जग्गाको स्वामित्व नपाएरै सकियो सुदूरपश्चिम सरकारको कार्यकाल

  धनगढी, १५ असोज सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय भएपनि प्रदेश सकरारको कार्यकाल भने जग्गाको स्वामित्व समेत नपाउँदै सकिएको छ । चार बर्ष अघि असोज १२ गते कैलालीको गोदावरीमा राजधानी... Read more »

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ

  काठमाडौं, १५ असोज नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार... Read more »

मेयर बालेन शाहबिरुद्ध बांगेमुढामा पुत्ला दहनसहित प्रदर्शन

  काठमाडौ, १५ असोज काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्, नारावाजीको क्रममा मेयर... Read more »

क्वीन्सल्याण्डमा विश्वकै ठूलो पम्प गरिएको जलविद्युत् परियोजना

  एजेन्सी सिड्नी, १५ असोज अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ । योजनाको बुधबार सरकारले अनावरण गरेको छ । सन् २०३५... Read more »

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली 

  भक्तपुर, १५ असोज । संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत... Read more »

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज

  काठमाडौं, १५ असोज । दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।  सोनाहाङ राईको... Read more »

खोटाङको दिप्रुङ चुईचुम्मा गोगनेका राजेश थापा मगर मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त 

  खोटाङ, १५ असोज । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम... Read more »

इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

  लमजुङ १५ असोज । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि... Read more »

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  उदयपुर, १५ असोज । आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउन सनिवार उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपाना गरी सञ्चालनमा ल्याइएको... Read more »