चिनियाँ विदेश मन्त्रीद्वारा चीन–अमेरिका सम्बन्धमा “पाँच आवश्यकता” मा जोड

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच “पाँच आवश्यक” कुराको विकासमा जोड दिनुभएको छ । बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उहाँले सो कुरामा जोड दिनुभएको हो । सो अवसरमा उहाँले दुई पक्षले... Read more »

राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा

  तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या... Read more »

ठूलो सङ्ख्यामा अन्नपूर्ण आधार शिविर पुुगेका आन्तरिक पर्यटक

  विजयादशमीको टीका लगत्तै ठूलो सङ्ख्यामा अन्नपूर्ण आधार शिविर पुुगेका आन्तरिक पर्यटक । Read more »

पर्यटकीय नगरी सौराहाको ड्याम साइडमा पर्यटकले भरिभराउ रेष्टुरेन्ट

  चितवनको पर्यटकीय नगरी सौराहाको ड्याम साइडमा पर्यटकले भरिभराउ भएका रेष्टुरेन्ट । दसैँअघि सुनसान रहेका यहाँका होटल रेष्टुरेन्ट दसैँपछि भरिभराउ भएका छन् ।   Read more »

दाङको लमही हस्नापुरका किसान बाख्रा चराउन चरन क्षेत्रतर्फ लैजाँदै

  दाङको लमही नगरपालिका–७ हस्नापुरका किसान बाख्रा चराउन चरन क्षेत्रतर्फ लैजाँदै । यहाँका अधिकांश किसान व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । Read more »

अर्घाखाँचीको अर्घा दरबार परिसरमा प्रस्तुत गरिएको सराये नाच

कोजाग्रत पूर्णिमाका दिन आज अर्घाखाँचीको अर्घा दरबार परिसरमा प्रस्तुत गरिएको सराये नाच । Read more »

हामीले स्थल हमलाको तयारी गरिरहेका छौँ– इजराइली प्रधानमन्त्री

‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको... Read more »

पाकिस्तानद्वारा गैरकानूनी आप्रवासीहरूलाई राख्न निर्वासन केन्द्र स्थापना

पाकिस्तानले अनुमानित १७ लाख अफगानीसहित अवैधरूपमा देशमा रहेका आप्रवासीहरूका लागि निर्वासन केन्द्र स्थापना गरिरहेको छ । “आगामी बुधबारदेखि अनुमतिबिना देशमा बसोबास गरेका जो कोहीलाई पक्राउ गरी कुनै एक केन्द्रमा पठाइने छ”, अधिकारीहरूले... Read more »

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ को मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब ६२ किलोमिटर उत्तरमा रहेको चिक्काबल्लापुर जिल्लाको बैंगलोर-हैदराबाद राष्ट्रिय राजमार्गमा... Read more »

ताइवान सरकारले ‘खतरनाक युद्ध’ को जोखिममा निम्त्याएको चीनको आरोप

ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ । चीनले स्वशासित... Read more »