आज कार्तिकशुक्लपक्ष प्रतिपदा : यमपञ्चकको आज बलिपूजा, गोवर्द्धनपूजा

  काठमाडौं, ९ कात्तिक आज कार्तिकशुक्लपक्ष प्रतिपदा । यमपञ्चकको आज बलिपूजा, गोवर्द्धनपूजा । आज नेपाल संवत ११४३ शुरुवातको दिन हो । नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् । आफ्नो शरीरलाई आफैले पूजा गर्ने... Read more »

आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) सत्कार्यबाट मान सम्मान मिल्नेछ ।

    काठमाडौं, ९ कात्तिक आजको पात्रो : ९ कात्तिक २०७९, बुधबार । तद्नुसार अक्टुबर महिनाको २६ तारिक २०२२ । आज बिहान सूर्योदय ०६ः११ मा भएको छ भने सूर्यास्त ५ः२६ मा हुनेछ ।... Read more »

उम्मेदवारले सञ्चारमाध्यममा कतिसम्म विज्ञापन गर्न पाउँछन् ? यस्तो छ आयोगकोे मापदण्ड 

  काठमाडौं, ८ कात्तिक निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड तय गरेको छ । निर्वाचन... Read more »

रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुरको रोजगारी गुम्यो

  रूपन्देही, ८ कात्तिक सरकारले ल्याएको नीतिका कारण रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द भएको छ । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका... Read more »

गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि मतदातासँग भोट माग्दै

  रूपन्देही, ८ कात्तिक गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका... Read more »

बारामा सडकमै चालकको स्वास्थ्य र सवारीसाधनको यान्त्रिक परीक्षण

  बारा, ८ कात्तिक बाराको अमलेखगञ्जबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरूको सहयोगमा बारा जिल्लामा भित्रिने र बाहिरिने बस, ट्रक, जिप,... Read more »

निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ

  काठमाडौं, ८ कात्तिक ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६... Read more »

वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ

ढाका, ८ कात्तिक वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण  इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।... Read more »

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

  एजेन्सी लन्डन, ८ कात्तिक यसै वर्ष पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् ।  पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक... Read more »

लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत

  काठमाडौं, ८ कात्तिक लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो । साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड... Read more »