साइक्लिङले पर्यटन प्रवर्द्धनमा सहयोग गरेको छ : गृहमन्त्री खाण

  भैरहवा, १२ कात्तिक गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन् । रुपन्देहीको भैरहवादेखि तनहुँ जाँदै गरेका साइकल यात्रीलाई हरियो झण्डा फहराएर बिदाइ गर्ने क्रममा... Read more »

तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ

  भैरहवा, १२ कार्तिक हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा... Read more »

आजको राशिफल : कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) आजदेखि मनमा रहेको चिन्ता हटदै जानेछ ।

  काठमाडौं, १२ कात्तिक आजको पात्रो :  १२ कात्तिक २०७९, शनिबार । तद्नुसार अक्टोबर महिनाको २९ तारिक २०२२ । कार्तिकशुक्ल चर्तुर्थी, विष्टी करण, ज्येष्ठा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ ।... Read more »

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । 

    काठमाडौं, ११ कार्तिक मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र... Read more »

चेकोस्लाभियाको स्वतन्त्रता : सन् १९१८ मा चेकोस्लाभियाले हंगेरीबाट स्वतन्त्र पाएको थियो ।

  आज अक्टोबर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटना : अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति सन् २००७ अर्जेन्टिनाले... Read more »

सानिमा ग्रोथ फन्ड कात्तिक १६ गतेबाट खुला हुने

  काठमाडौं, ११ कार्तिक सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । यसले सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये... Read more »

विनोद खन्नालाई हिरो बनाउने निर्देशक शिवको निधन

  एजेन्सी मुम्बई, ११ कात्तिक फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा पत्नी र दुई... Read more »

बाराही हाइड्रोपावरको आइपीओ खुला भइरहेछ, कहिलेसम्म दिने आवेदन ?

  काठमाडौं, ११ कार्तिक बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन... Read more »

यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य

    काठमाडौं, ११ कार्तिक काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ,... Read more »

लता र आशाको विरोध गर्दा ओरालो लागेको अनुराधाको करियर

  एजेन्सी मुम्बई, ११ कात्तिक  बलिउडमा यस्ता कैयौं गायकगायिका छन्, जसले आफ्नो स्वरले बलिउडमा पहिचान बनाए । किशोर कुमारदेखि लिएर मोहम्मद रफी, आरडी बर्मन, आशा भोसले र लता मंगेशकर जस्ता गायकगायिका बलिउडमा... Read more »