गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रदेशसभाको शुक्रबारको बैठकमा विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै । तस्बिर ः कृष्ण दवाडी Read more »
काठमाडौँ, २९ पुस : गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण... Read more »
काठमाडौं, मंसिर २४ गते । प्रधानता मिडियाले शनिबार काठमाडौंमा ‘नेपालको राजनीति, निर्वाचन परिणाम र जनताको राजनीतिक प्रवृत्ति’ विषयक विश्लेषणात्मक छलफल कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा विभिन्न सवालहरु उठान गरिएका थिए... Read more »
न्युयोर्क अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सका १,००० भन्दा बढी कर्मचारीहरूले हडताल गरेका उनीहरूको युनियनले भनेको छ । प्रायः अमेरिकाको पेपर अफ रेकर्ड भनेर चिनिने मिडिया आउटलेटका पत्रकार र अन्य कामदारहरू कम्पनीसँग... Read more »
एजेन्सी न्युयोर्क, २४ मंसिर रूस र इरानको सम्बन्ध पूर्णविकसित रक्षा साझेदारीमा गाढा भएको अमेरिकाले बताएको छ । रुसले अभूतपूर्व तहको सैन्य सहयोग गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए... Read more »
एजेन्सी प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तिमा १३१ नागरिकहरू नोभेम्बरमा एम२३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले फेला पारेको छ । पूर्वी उत्तरी किभु प्रान्तको रुत्सुहुरु जिल्लाको किशिशे र बाम्बो नामक... Read more »
एजेन्सी ढाका, २४ मंसिर इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न नियोजित जुलुसको एक दिनअघि प्रहरीले बंगलादेशको प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेतालाई पक्राउ गरेको... Read more »
आज १० डिसेम्बर । अन्य दिनमा जस्तै आज पनि विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः अर्जेन्टिनामा महिला... Read more »
काठमाडौं, २४ मंसिर आजको पात्रो : २४ मंसिर २०७९, शनिबार । तद्नुसार डिसेम्बर महिनाको १० तारिक २०२२ । पौषकृष्णपक्ष द्वीतीया, गर करण, आद्रा नक्षत्र, शुक्ल योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।... Read more »
खोटाङ, २३ मंसिर खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका २२ मध्ये १४ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । शुक्रबारसम्ममा प्रतिनिधिसभा सदस्यतर्फका पाँच, प्रदेशसभा (क)का पाँच र प्रदेशसभा (ख)तर्फका चार उम्मेदवारले निर्वाचन... Read more »