चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा... Read more »

टेक्सासमा ७० भन्दाबढी कैदी भोक हडतालमा

अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन् । टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको बताइएको छ ।... Read more »

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल... Read more »

एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै

एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ । मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले... Read more »

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोमाथि छानबिन गर्न सर्वोच्च अदालत सहमत

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने बिषयमा ब्राजिलको सर्वोच्च अदालत सहमत भएको छ... Read more »

उपभोक्ताको प्रतीक्षामा तरुल व्यापारी

  माघे सङ्क्रान्तिका लागि धरान–२ स्थित तरकारी बजारमा व्यापारीले बेच्न राखेका तरुल । माघे सङ्क्रान्तिमा घर तरुल, वन तरुल, तिलको लड्डु, चाकु, घिउ, सखरखण्डा,पिँडालु, फापरको रोटी,खिचडीलगायत परिकार खाएर मनाइने गरिन्छ । Read more »

मिगौँला पीडित थापालाई सहयोग

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का मृर्गौला पीडित मिनामाया थापाको उपचारका लागि शुक्रबार कन्सर्ट आयोजकलाई सहयोगस्वरुप रु १० हजार प्रदान गर्दै अन्तरराष्ट्रिय व्यापारी रजनसिं शाही । आँबुखैरेनी गाउँपालिका–३ निवासी ५१ वर्षीया थापाको सहयोगार्थ व्यास–५... Read more »

प्रम दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार बालुवाटारमा भेटवार्ता गर्नुहुँदै । Read more »

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँ दिल्ली, २९ पुस भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब... Read more »

पद तथा गोपनीयताको शपथग्रहण

  वागमती प्रदेशको सभामुख पदको पद तथा गोपनीयताको शपथ गराउँदै वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा दायाँ बीचमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र शपथ लिँदै नवनिर्बाचित सभामुख भुवन पाठक । Read more »