आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल

तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको... Read more »

ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्ति मेला

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको... Read more »

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला... Read more »

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका... Read more »

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र... Read more »

प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट... Read more »

आईएमएफको समर्थन लिनु एक मात्र विकल्प रहेको श्रीलङ्काका राष्ट्रपतिको भनाइ

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काले अकल्पनीय आर्थिक कठिनाइको सामना गरिरहेको बताउनुभएको छ । यो सङ्कटबाट बाहिर निस्कने एकमात्र विकल्प अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग लिनु रहेको उहाँले बताउनुभएको छ । विक्रमासिङ्घेले... Read more »

बेलायतले युक्रेनलाई दर्जनभन्दा बढी ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने

बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने भएको छ । बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाइसकेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर... Read more »

अफगानिस्तानी आँधीबाट विस्थापित परिवार चिसोको मार खेप्दै

अफगानिस्तानको निमरोज प्रान्तमा भारी बर्षा र बालुवासहितको आँधीका कारण यहाँको सामान्य जनजीवन प्रभावित पारेको हजारौँ मानिसले कठिन परिस्थितिको सामना गर्नुपरेको टोलोन्यूजले जनाएको छ । आँधीबेहरीले पाल भत्काएको र चिसो मौसमका कारण आफूहरू... Read more »

अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ

चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच खर्ब ७६ अर्ब ३४... Read more »