अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्नो आसन्न चीन भ्रमणमा मानवअधिकार र प्रदर्शनकारीको स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा विश्वका अधिकारवादी नेताहरूले जोड दिएका छन् । उनीहरूले विदेशमन्त्रीको चीन भ्रमणको कार्यसूचीमा ती विषयलाई उच्च प्राथमिकतामा समावेश... Read more »
पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमालको चीनले निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै यस घटनाबाट आफू स्तव्ध भएको बताएकी... Read more »
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक... Read more »
न्युजिल्याण्डको नयाँ सरकारले मूल्यवृद्धि नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । आज नयाँ मन्त्रिपरिषद् घोषणा गर्दै प्रधानमन्त्री क्रिस हिप्किन्सले जीवन यापनका निम्ति आवश्यक पर्ने आधारभूत वस्तुहरूको मूल्य स्थिर राख्नु आफ्नो... Read more »
लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु-२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ । विमानलाई सुरक्षित अवतरण गराउँन... Read more »
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उहाँले निन्दा गर्नुभएको... Read more »
वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उहाँको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा... Read more »
बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र... Read more »
भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला... Read more »
सिन्धुलीमा लाखौँ खर्चेर बनाइएका पदमार्ग प्रयोगमा आउन सकेको छैनन् । यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको उचित व्यवस्थापन र विकास नहुँदा ओझेलमा छन् । हरिहरपुरगढी र सिन्धुलीगढी जोड्न निर्माण गरिएको पदमार्ग, कमलामाई नगरपालिका–२... Read more »