अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको विम्ब बनेको जम्बो जेट ७४७को विधिवत् बिदाई गरिएको छ । बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४ औँ जम्बो जेट ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई... Read more »

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड... Read more »

डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको मृत्यु

उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् । ज्यान गुमाएका अधिकांश सात... Read more »

दश लाखको भीडअघि कङ्गोवासीसँग पोपद्वारा क्षमा गर्न आग्रह

दशकौँ लामो हिंसाबाट ग्रस्त कङ्गोका जनताले उनीहरूलाई क्षति पु¥याउन समूहलाई क्षमा दिई मुलुकका लागि शान्ति र मेलमिलापका लागि समर्पित हुन क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले आग्रह गर्नुभएको छ । अफ्रिकामा आफ्नो पहिलो मुख्य... Read more »

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने 

सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ । अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी... Read more »

महाशिवरात्रिमा गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती विशिष्ट अतिथि

यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ । पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका रुपमा निमन्त्रण गरिएको पशुपति क्षेत्र विकास... Read more »

यातायात क्षेत्र सुधारका ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग

यातायात क्षेत्रमा कार्यरत मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात... Read more »

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश... Read more »

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने

अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको निर्णय गरेको छ । सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो । बजेट... Read more »

घरेलु हिंसासम्बन्धी कानुनमा एकरुपता ल्याउन जोड

समाजमा विद्यमान घरेलु हिंसा न्यूनीकरणका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारिता ल्याउनुपर्नेमा जोड दिइएको छ । घरेलु हिंसाको उजुरी सुनुवाई तथा... Read more »