वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ

वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो । नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप... Read more »

देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने

मुलुकभरका स्थानीय तहको सहभागिता गराउने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले आगामी चैत २४ र २५ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन... Read more »

प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले... Read more »

सन् २०२२ मा एयरबस चार अर्ब बीस करोड युरो खुद नाफा कमाउन सफल

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ । एयरबसले गत वर्ष ६६१ वटा विमान ग्राहकलाई... Read more »

अमेरिकाले बङ्गलादेशमाथिको प्रतिबन्ध नहटाउने जनाएको छ

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ। विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो । उहाँले ढाकामा... Read more »

विश्व बैंकका अध्यक्ष माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने

विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गर्नुभएको छ । माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा सेवा गर्न पाउनु ठूलो सम्मान... Read more »

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन,... Read more »

चिनियाँ प्रहरीद्वारा ठुलै लागुऔषध गिरोहलाई पक्राउ

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको प्रहरीले लागुऔषध कारोबारीहरूलाई कारबाही गर्दै १०३ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ भने र ७६.९५ केजी लागुऔषध समेत बरामद गरेको छ । एर्दोस शहरको दलद सार्वजनिक सुरक्षा... Read more »

कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत... Read more »

सिन्धुलीमा स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् 

स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र... Read more »