चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गर्नुभएको २८ वर्ष

  धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गर्नुभएको २८ वर्ष भयो । तर उहाँलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्दछन् ।... Read more »

बर्फानी मन्दिर क्षेत्र : धार्मिक गन्तव्य विकसित गरिँदै

  बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवद्र्धनमा सहयोग पुग्ने जनाइएको छ ।... Read more »

अर्धवार्षिक समीक्षा : छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

  चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल... Read more »

रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि वार्सामा यहाँ भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा... Read more »

तिब्बतीको जीवनस्तर सुधारका लागि दुई अर्ब डलर लगानी

चीनको स्वशाषित क्षेत्र तिब्बतका जनताको जीवनस्तरमा सुधार गर्न एक अर्ब ९९ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा स्वशाषित क्षेत्र सरकारले गरेको छ । यो वर्ष लगानी हुने उक्त रकम तिब्बतीको जीवितकोपार्जन अनुदान,... Read more »

राष्ट्रपति सीद्वारा ब्राजिलमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार ब्राजिलमा भारी वर्षाका कारण भएको ठूलो मानवीय क्षतिप्रति राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफू दुःखित भएको सन्देश पठाउनुभएको छ। राष्ट्रपति सीले साओ पाउलो राज्यमा भएको विनाशकारी... Read more »

उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता

उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १.६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् । उज्बेकिस्तानका राष्ट्रपतिको प्रेस सेवाले बुधबार जनाएअनुसार सो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ । सो... Read more »

लन्डनस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो

दूतावास भवन बाहिर फेला परेको शङ्कास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो । तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामन्यीकरण गर्दै दुतावास पुरानै लयमा आफ्नो नियमित... Read more »

जामनुखाडीमा बन्यो आधुनिक वन्यजन्तु उद्धार केन्द्र

कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनको १० बिघा जमिनमा प्राणी उद्धार केन्द्रस्थल निर्माण गरिएको छ । प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोडको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा यतिबेला वनभित्र रहेका... Read more »

बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ

बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार,... Read more »