बटसावित्री पर्वका अवसरमा सुनसरीमा पूजा सामग्रीसहित स्थानीय महिला

बटसावित्री पर्वका अवसरमा सुनसरीको इनरुवामा शुक्रबार पूजा सामग्रीसहित स्थानीय महिला । पतिको दीर्घायू तथा दाम्पत्य जीवनको सुःख-समृद्धिकाे कामना गर्दै महिलाहरु एक दिन निराहार व्रत बस्ने गर्दछन् ।तस्बिरः नवीन गड्ताैला, रासस Read more »

नेपाल सरकारकाे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत : राष्ट्रपति पौडेल

सङ्घीय संसद भवनमा शुक्रबार आयोजित संयुक्त बैठकमा नेपाल सरकारकाे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत पश्चात राेष्टमबाट फर्किनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः रत्न श्रेष्ठ / रासस Read more »

मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता

सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा... Read more »

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनःसंरचना गर्ने

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पुनःसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा... Read more »

नीति तथा कार्यक्रम : अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

काठमाडौँ, ५ जेठ (रासस) : अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति... Read more »

पुरानो र नयाँ प्रविधि एकै ठाउँमा

गुल्मीको रेसुङ्गा नगरपालिका–४ , रैँदीमा मकै छर्नका लागि गोरु र नयाँ प्रविधि हाते ट्याक्टर दुबैको प्रयोग गर्दै किसान । तस्बिर : सन्तोष महतारा / रासस Read more »

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम... Read more »

स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा

स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ । गल्याङ... Read more »

सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल

सङ्घीय संसदको प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तारिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त... Read more »

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना : मध्यपहाडी क्षेत्रको गौरव

काभ्रे, ४ जेठ (रासस) : डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो ‘सुनकोशी–तेस्रो’ जलाशययुक्त आयोजना । त्यसताका संसद्मा, मन्त्रालयमा, सार्वजनिक कार्यक्रममा निरन्तर उक्त आयोजना सञ्चालन गर्न प्रक्रिया... Read more »