दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण

  विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् । बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुङ्गाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन... Read more »

(जी–सेभेन) का नेताहरूले चीनको ‘सैन्य गतिविधि’लाई लिएर चासो

आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् । हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा उनीहरूले चीनको... Read more »

भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई सुदृढ बनाउने प्रतिबद्धता

भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउनुपर्नेमा जोड दिएका छन् । गत बुधबार वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा एवम् औद्योगिक... Read more »

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसी प्रतिबन्ध

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन... Read more »

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै

आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार संस्था एआरवाई... Read more »

युक्रेन सङ्कट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको... Read more »

तालगाउँलाई जोखिमबाट जोगाउन मस्र्याङ्दी नदीमा निर्माण गरिएको तटबन्ध

नासो गाउँपालिका–१ तालगाउँलाई जोखिमबाट जोगाउन मस्र्याङ्दी नदीमा निर्माण गरिएको तटबन्ध । विसं २०७८ असार १ गते गाउँनै बगर भएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध लगाइएको हो । तस्विर : नवीन लामिछाने/रासस Read more »

बागलुङ नगरपालिकाद्वारा कृषकलाई कृषि औजार (मिनिटेलर) वितरण

बागलुङ नगरपालिकाद्वारा स्थानिय कृषकलाई शनिबार कृषि औजार (मिनिटेलर) वितरण गरिँदै । कृषिलाई आधुनिकीकरण गर्न नगरपालिकाले कृषि औजार वितरण गरेको हो । तस्बिर स्डम्मर बुढामगर / रासस Read more »

हुमखोला पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरतर्फ जाँदै भरिया

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ हुमखोला देखि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै गरेका भरिया । हुमखोलादेखि एकै दिनमा अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिन्छ । तस्बिर :... Read more »

इनरुवा चोकमा एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री

सुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस Read more »