नारच्याङमा नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ । तस्बिरः... Read more »

बुटवल उपमहानगरपालिका हाटबजारमा बिक्रीका लागि राखिएको कागती

बुटवल उपमहानगरपालिका वडा नं ५ स्थित हाटबजारमा बिक्रीका लागि राखिएको कागती । कागती यहाँ प्रतिकेजी रु १६० मा बिक्री भइरहेको छ । तस्बिर.सुमित्रा अधिकारी/रासस Read more »

बजारमा बिक्री नहुँदा घोराही गुरुवागाउँ स्थित बारीमै सुकेको बन्दागोभी

स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी । उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पर्यटन प्रवद्र्धन टोली पुग्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित मौरीस हर्जोग पदमार्ग र नर्थ अन्नपूर्ण आधार शिविरको पर्यटन प्रवद्र्धनका लागि आधार शिविर पुगेको टोली । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायीलगायतको टोलीले तीनदिने पदयात्रा... Read more »

बाँकेको चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाइ गर्दै युवा

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाइ गर्दै युवा । भारत र नेपालका भक्तजनहरुको घुइँचो लाग्ने उक्त आश्रम परिसरमा शनिबार स्थानीय युवाको सक्रियतामा सरसफाइ गरिएको हो ।... Read more »

म्याग्दीको अन्नपूर्ण गाउँपालिका गुइठे भिरमा पहिरोले पुरिएको गाडी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी । पहिरोका कारण आइतबार बिहानदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर सन्तोष गौतम/रासस Read more »

महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

  भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।... Read more »

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा

  सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा... Read more »

मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चितता गरिने

  सरकारले मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चिरतता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्र्दै श्रमिकको हक अधिकार र न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने बताउनुभयो ।... Read more »

इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

  सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ । लामो समयदेखि विद्युतीय माध्यममा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने माग उठ्दै आएको थियो । सरकारको... Read more »