कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर

कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर । नदीबाट उत्खनन गरेर टिप्पर तथा ट्रयाक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तस्बिर : गोकुल जोशी/रासस Read more »

तिल्चे गाउँको बस्ती संरक्षण गर्न दुध खोलामा निर्माण गरिएको तटबन्ध

बाढीपहिरोको जोखिमा रहेको नासो ६ र ७ तिल्चे गाउँको बस्ती संरक्षण गर्न दुध खोलामा निर्माण गरिएको तटबन्ध । सो बस्तीमा विसं २०७८ जेठ १ गते आएको बाढीले क्षति पु¥याइएको थियो । तस्बिर... Read more »

युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ

बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा हँसिया जप्दै आरन व्यवसायी । युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »

ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको नीलगाई

ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको नीलगाई । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »

मकवानपुरको थाहा नगरपालिकामा अवस्थित सुन्दर कुन्छाल गाउँ

मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ... Read more »

घोराही सिस्नेरीका स्थानीय किसान गोरु र हलोको सहायताले मकै छर्दै

घोराही उपमहानगरपालिका-१२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै । कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायलाई बाख्रा वितरण

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पु¥याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृद्धि... Read more »

बेनी-जोमसोम सडक अन्तर्गत म्याग्दीमा रहेको रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य हो । तस्विर : सन्तोष गौतम/रासस Read more »

चौतारा साँगाचोकगढि नगरपालिका स्थित पुनर्निर्माण हुँदै कृष्ण मन्दिर

चौतारा साँगाचोकगढि नगरपालिका स्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य गरिँदै । विसं २०७२ को भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पुरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो ।... Read more »

हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ

  हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उहाँ यसो माथि घरको छानो हेर्नुहुन्छ । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको... Read more »