अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिए

  अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त... Read more »

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल

  प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । उत्तर कोरियाको नेशनल... Read more »

घोराही करौती डाँडास्थित खाली बोत्तलको प्रयोग गरेर बनाएको बोत्तलको घर

घोराही उपमहानगरपालिका–१६ करौती डाँडास्थित स्थानीयवासीले खाली बोत्तलको प्रयोग गरेर बनाएको बोत्तलको घर । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री राम कार्की बुधबार राष्ट्रिय समाचार समिति (रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »

राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गे पुल

गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल । सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव... Read more »

रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

  भारतस्थित नेपाली दुतावासद्वारा बुधबार आफ्नो स्वागतका लागि आयोजना गरिएको रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »

मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा नं १ र २ जोड्ने झोलुङ्गेपुल

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गेपुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय । उक्त वडा जोड्ने एउटै मात्र पुल भएकाले दिनहुँ विद्यार्थी, सर्वसाधारण जनता, पशुचौपाया, दुईपाङ्ग्रे... Read more »

मान्छेलाई आक्रमण गरेपछि चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको बाघ

  चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ । बस्तीमा पसेर मान्छेलाई आक्रमण गरेपछि यो बाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याएर राखिएको हो । तस्बिर : कृष्ण आचार्य/रासस Read more »

नुवाकोटको शिवपुरी तलाखुमा ‘पाटीभञ्याङ्ग-छहरे सडक खण्ड’ कालोपत्रे

  मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–१ तलाखुमा ‘पाटीभञ्याङ्ग–छहरे सडक खण्ड’ कालोपत्रे गरिँदै । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त लोकमार्गको नुवाकोटमा चार खण्डमा निर्माणको कार्य भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस Read more »

रूकुम (पूर्व) को भूमेस्थित चककरी लेकमा चरिरहेका भेडाका बथान

रूकुम (पूर्व) को भूमे गाउँपालिका– १ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान । तस्बिर : सर्जना कार्की/रासस Read more »