मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली पत्रकार तथा भ्रमण दलका अन्य सदस्यसँग शुक्रबार नयाँदिल्लीमा छलफल गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »
तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्बिर : डम्मर बुढामगर/रासस Read more »
भारत भ्रमणका क्रममा विशेष विमानमार्फत शुक्रबार मध्यप्रदेशको इन्दोर आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतका लागि प्रस्तुत गरिएको सांस्कृतिक झाँकी । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »
मोरङको बेलबारीस्थित देवीथान सामुदायिक वनबाट ल्याएको दाउरा सङ्कलन गर्दै स्थानीय उपभोक्ता । तस्बिर – विवेक मिश्र/रासस Read more »
भेरी नगरपालिका–२ बाहुनथानास्थित सडकमा दुधे बच्चा नजिकै राखेर चर्को घाममा गिट्टी कुट्दै गरेका महिलाहरु । गिट्टी कुटेर आउने पैसाले दैनिक घर खर्च चलाउने गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिर : हेमन्त केसी/रासस Read more »
शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण... Read more »
रुकुम पूर्व सिस्ने गाउँपालिका-१ भ्वाङमा पानी घट्टमा मकै पिसाउँदै स्थानीय वृद्धा। तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
गलकोट, १९ जेठ (रासस) : बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको... Read more »
पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो... Read more »
सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा... Read more »