ताप्लेजुङको मैवाखोला साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाण्डौँलगायतका शहरमा निर्यात हुँदै आएको छ। तस्बिरः सन्तोष पुर्कुटी / रासस Read more »

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै । कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ ।... Read more »

बारेकोट गाउँपालिकाद्वारा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु

  बारेकोट गाउँपालिकाद्वारा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु । तस्बिरः हेमन्त केसी / रासस Read more »

महोत्तरीको जलेश्वरमा उपभोक्ताको प्रतीक्षामा लिची बेच्न बसेका खुद्रा व्यापारी

महोत्तरीको सदरमुकाम जलेश्वरमा उपभोक्ताको प्रतीक्षामा लिची बेच्न बसेका खुद्रा व्यापारी । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस Read more »

चितवनको इच्छाकामनामा रहेको जलविरे झरनामा रमाउँदै आन्तरिक पर्यटक

चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः कृष्ण आचार्य/रासस Read more »

मनाङको चामेगाउँपालिका थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा

मनाङको चामेगाउँपालिका–२ थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा । हिउँदमा बेंसी झारेको भेंडीगोठ बर्खायाममा लेकको खर्कमा लैजाने गरिन्छ । तस्बिरः नवीन लामिछाने/रासस Read more »

म्याग्दीको अर्थुङ्गेमा शैक्षिक महोत्सवमा विद्यार्थीले राखेको प्रर्दशनी

म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले शुक्रबार आयोजना गरेको शैक्षिक महोत्सवमा विद्यार्थीले राखेको प्रर्दशनी अवलोकन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा । तस्बिरः सन्तोष गौतम/रासस Read more »

घोराहीमा आयोजित ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा’ सहभागीहरु

दाङको घोराहीमा शुक्रबार आयोजित ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा’ सहभागी हुँदै विद्यार्थीहरु । तस्बिर: रञ्जिता अधिकारी/रासस Read more »

सुक्खाग्रस्त क्षेत्र पाँचथरको तिल्केमा खानेपानीका लागि श्रमदान

सुक्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका-४ तिल्केमा खानेपानीको पाइपलाइन बिच्छ्याउनका लागि खन्दै स्थानीय । तस्बिर: रवीन्द्र काफ्ले/रासस Read more »

ताप्लेजुङको मैवाखोला साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’

  ताप्लेजुङको मैवाखोला गाउँपालिका साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’ । पर्यटकलाई दृश्यावलोकनका लागि सहज बनाउन गाउँपालिकाले भ्यू पोइन्ट बनाएको हो । तस्बिर : सन्तोष पुर्कुटी/रासस Read more »