उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छभने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन्... Read more »
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ ।... Read more »
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई इन्दिरा गान्धी विमानस्थलमा शनिबार बिदाइ गर्दै भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री श्री मिनाक्षी लेखी । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »
काठमाडौँ, २० जेठ (रासस) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही... Read more »
म्याग्दीको रघुगंगा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्के र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिर :सन्तोष गौतम / रासस Read more »
रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ । तस्बिर : कुलदीप न्यौपाने (रासस) Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा अवस्थित संंसारी माईकाे महापूजाकाे लागि शनिबार निकालिएको कलश शाेभायात्रा । आउँदो जेठ २६ गते जलेश्वरमा संसारीमाईकाे महापूजा हुनेछ । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »
गढवा गाउँपालिका-१ बडहरामा रहेको कुलपानी सामुदायिक हरित पार्क । तस्बिर: रञ्जिता अधिकारी / रासस Read more »
मर्दी हिमाल पदमार्गअन्तर्गत मेलबोट–अस्तामबीच खण्डमा चौतारा निर्माण गरिँदै । तस्बिर : वासुदेव पौडेल/रासस Read more »