श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि... Read more »
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट देखिएको पवित्र तीर्थस्थल देवघाटधाम । तस्बिरः टेकराज पोखरेल/रासस Read more »
सुर्खेत, दैलेख र जाजरकोटको सिमाना सुर्खेतको चिङ्गाड गाउँपालिका-४ स्थित अग्लो स्थानमा रहेको मालिका मन्दिर । यहाँ जनै पूर्णिमा र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । तस्बिरः सुरेश आचार्य/रासस Read more »
हवाईजहाजबाट सोमबार लिइएको धादिङ गल्छीस्थित पृथ्वीराजमार्ग आसपासको क्षेत्रको दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »
भक्तपुर नगरपालिका–४ मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको ताहा फल्चा (लामो पाटी) । स्थानीयहरुको मृत्युपश्चात् १०औँ दिनको क्रिया यही फल्चामा गरिन्छ । सो पार्टी संरक्षण एवं पुनःनिर्माणको पटकपटक नगरपालिका तथा वडा कार्यालयमा जानकारी गराउँदा... Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क । डिभिजन वन कार्यालय तनहुँमार्फत् रु १० लाखको लागतमा पार्कलाई सौन्दर्यकरण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
हुम्लाको नाम्खा गाउँपालिका–१ हेप्का खोलामा पक्की पुल समयमै निर्माण हुन नसक्दा काठेपुल माथि गुड्दै गरेको गाडी । तस्बिर : दाने बोहरा/रासस Read more »
मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन्... Read more »
मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के । तस्बिर : रवीन्द्र काफ्ले/रासस Read more »
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्विर : सुरेश आचार्य/रासस Read more »