राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको प्रदर्शन

काठमाडौँ ७ मङ्सिर : राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालले आज काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गरेको छ । बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै प्रदर्शन... Read more »

के देश डुबेकै हो त ?

  श्रीराम खाईजु प्रचण्ड नेतृत्वको सरकार बनेदेखि नै पुरातन प्रतिगामीहरु यसको असफलता चिताउँदै ठाउँ कुठाउँमा वातावरण बिगार्न कम्मर कसेर हिँडेको कसैको स्मरणबाट मेटिएको छैन । यसै सिलसिलामा गत असोजको अन्तिम सातामा आईएमएफको... Read more »

काभ्रेपलाञ्चोकको बनेपास्थित हिले जलजले पर्यटकीय ताल’ निर्माण सुरु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं २ स्थित हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण गर्न डोजरले जग खन्दै । बागमती प्रदेश सरकारको सहयोगमा पर्यटन प्रवद्र्धनको लागि उक्त ठाउँमा कृतिम ताल निर्माण... Read more »

घैरुङस्थित एक स्थानीयवासीले घरमै पालन गरेको अरिङ्गालको गोला

  गोरखाको सहिद लखन गाँउपालिका–६, घैरुङस्थित एक स्थानीयवासीले घरमै पालन गरेको अरिङ्गालको गोला । Read more »

सुर्खेतको वीरेन्द्रनगर मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान ।आधुनिक मेसिनको प्रयोगबाट काम गर्दा जनशक्ति, खर्च कम लाग्नुका साथै छिटो, छरितो र सहज हुने किसान बताउँछन् । Read more »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञको तारापुर क्षेत्रको आँपको रुखमा बसेको वन माहुरी

  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञको तारापुर क्षेत्रको आँपको रुखमा बसेको वन माहुरी । जलवायु परिवर्तनका कारण वन माहुरी लोप हुने अवस्थामा पुगेको छ । Read more »

गङ्गाजमुना माइको मन्दिर अर्थात थानमा पूजा आराधना गर्दै भक्तजन

धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा अवस्थित गङ्गाजमुना माइको मन्दिर अर्थात थानमा पूजा आराधना गर्दै भक्तजन । ठूलो चट्टानमुनी पहाडको कहाली लाग्दो पहरामा रहेको यो मन्दिरमा एकादशीका अघिल्लो दिन आएर यहाँ बसेका भक्तजनले एकादशीको... Read more »

बन्धक सम्झौता ‘नैतिक कर्तव्य’ : इजरायली राष्ट्रपति आइज्याक हर्जोग

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक वक्तव्य जारी गर्दै यसलाई एउटा ‘नैतिक कर्तव्य’ बताउनुभएको छ । इजरायल र... Read more »

गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ : युनिसेफ

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ । युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक... Read more »

गोरखामा बीउ अभावले समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम रोकियो

गोरखा, ७ मङ्सिर : गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ । कृषि ज्ञान केन्द्र गोरखामार्फत लागू... Read more »