नवलपरासी मा रहेको भृकुटी कागज कारखाना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा खण्डहर अवस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड । चीन सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो कारखाना विसं २०४९ सालमा निजीकरण गरिएपछि २०६९ सालबाट पूर्णरुपमा... Read more »

बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो कपडा बुन्दै

घोराही १३ बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो प्रशोधन तथा कपडा बुनाई उद्योगमा कपडा बुन्दै महिला । दश जना महिलाको समूह बनाएर खोलेको उद्योगमा अल्लोको धागोबाट विभिन्न किसिमका तयारी पोशाक निर्माणगरी बिक्री गरिन्छ ।... Read more »

सेनाले सुनाफाँटा गाँउका स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा लैजाँदै

नेपाली सेनाको टोलीले कैलाली जिल्ला, भजनी नगरपालिका-८ मा बाढीका कारण डुवानमा परेको सुनाफाँटा गाँउका स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा लैजाँदै । तस्बिर सौजन्य : नेपाली सेना/रासस Read more »

कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित सयपत्री फूलको बेर्ना

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित गरी राखिएको विभिन्न जातको सयपत्री फूलको बेर्ना । तस्बिरः सुरेश आचार्य/रासस Read more »

चितवनको इच्छाकामना फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती

चितवनको इच्छाकामना गाँउपालिका–३ फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती । गाँउबाट किसानले ल्याएको नास्पती यहाँ रहेको सङ्कलन केन्द्रबाट अन्य जिल्लामा पठाउने गरिन्छ । तस्विर : कृष्ण आचार्य/रासस Read more »

काँकडभिट्टाको पुरानो भन्सारमा उच्च क्षमता भएको राडर गन

कोशी प्रदेश प्रहरी कार्यालयद्वारा पूर्वी नाका काँकडभिट्टाको पुरानो भन्सारमा जडान गरिएको यातायातका साधनको भिडियो, फोटो, नम्बर प्लेट र गति एकैपटकमा रेकर्ड गर्न सक्ने उच्च क्षमता भएको राडर गनसहितको एएनपीआर सीसी क्यामेरा ।... Read more »

टुँडिखेल सरसफाइमा सामेल हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती

बिहानी फुटवल क्लबले शुक्रबार आयोजना गरेको भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेल सरसफाइमा सामेल हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती । तस्बिर : निरोज कोइराला/रासस Read more »

मौलाकोट स्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै

घोराही उपमहानगरपालिका १३ मौलाकोट स्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही

नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले... Read more »

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत... Read more »