सुडानी अर्धसैनिक बलले आइतबार गरेको आक्रमणमा सयौं सर्वसाधारण डार्फरको एक प्रमुख शहरबाट भाग्न बाध्य भएको त्यहाँका बासिन्दाले एएफपीलाई बताएका छन् । अशान्त पश्चिमी क्षेत्रमा नियमित सेनाविरुद्ध लडाइँ चर्किरहेको छ । डार्फर र... Read more »
अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ। “पाँच महिला सहित १६ जना विदेशी नागरिक त्यहाँको जेलमा राखिएको छ,” बख्तरले जेल अधिकारी मोहम्मद युसुफ... Read more »
दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार बताएका छन् । बाढी पहिरोका कारण अगष्ट... Read more »
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।... Read more »
काठमाडौँ २९ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले... Read more »
लमजुङ, २९ साउन : बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर... Read more »
काठमाडौँ, २९ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास... Read more »
गण्डकी, २९ साउन : गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको... Read more »
भरतपुर (चितवन), २९ साउन : नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।... Read more »
बेदकोट (कञ्चनपुर), २९ साउन : दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ... Read more »