मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिँदै

काठमाडौँ, ३० साउनः मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको... Read more »

मौसममा सुधारआएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु

मनाङ, ३० साउनः हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ... Read more »

नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी

राँझा (बाँके), ३० साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै... Read more »

शमशेरगञ्ज सादनको बिरुवा २० हजार उत्पादन गरीजिल्लाका स्थानमा वृक्षरोप

शमशेरगञ्ज सबडिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजातिका सतिसाल २५ हजार र सादनको बिरुवा २० हजार उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा वृक्षरोपणका लागि वितरण गरिँदै । तस्बिरः रुपनी जिएम/रासस Read more »

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ डुडामुखमा रहेको बाघ खोर पार्क

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ डुडामुखमा रहेको जङ्गलबीचको डाँडामा मनोरञ्जनका लागि निर्माण गरेको ‘बाघ खोर पार्क’ । तस्बिर :पेमा लामा/रासस Read more »

घोराहीमा गाउँस्थित स्थानीयले घर नजिकै राखेर पाल्नु भएको माहुरी घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँस्थित स्थानीयले घर नजिकै राखेर पाल्नु भएको माहुरी । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

सुर्खेतको वीरेन्द्रनगर–३ मसुरी खेतबाट देखिएको हरियाली धान खेती

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–३ मसुरी खेतबाट देखिएको हरियाली धान खेती । पछिल्लो समय जग्गा पल्टिङ भएसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ । तस्बिर : सुरेश आचार्य/रासस Read more »

भूक्षय हुनबाट रोक्नका लागि जैविक तटबन्ध निर्माण गरिँदै

कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्द नदीले स्थानीय किसानको खेतीयोग्य जग्गा कटान गरी गल्छी बनाएपछि अस्थायी रुपमा भूक्षय हुनबाट रोक्नका लागि जैविक तटबन्ध निर्माण गरिँदै । नगरपालिका, वन नदी व्यवस्थापन समिति, नेपाल प्रहरीको विशेष... Read more »

लगातारको वर्षापछि धादिङ र गोरखा जोड्ने त्रिशुली नदीको झोलुङ्गेपुलको क्षति

लगातारको वर्षापछि आएको बाढी कारणले क्षति पु¥याएको धादिङ र गोरखा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गेपुल । सो झोलुङ्गेपुलमा क्षति पुग्दा स्थानीय किसान र विद्यार्थीलाई आउआउ गर्न समस्या परेका छन् । तस्बिर :... Read more »

बेलायती राजा चाल्र्सको मार्चमा स्थगित भ्रमण सेप्टेम्बरमा हुने

फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ । पेन्सन सुधारको... Read more »