नाभाल्नीका सहयोगीमाथि रूसमा चरमपन्थीको अभियोग

जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका एक सहयोगीविरुद्ध ‘अतिवादी सङ्गठन’ खडा गरेको अभियोगमा सोमबार मुद्दा चलाइएको रूसी अदालतका प्रवक्ताले एएफपीलाई बताएका छन् । गत वर्ष युक्रेनमा रूसले ठूलो मात्रामा शत्रुता सुरु... Read more »

चीनका रक्षामन्त्री ली शाङफुले यसै साता रूस र बेलारूसको भ्रमण गर्नुहुने भएको

चीनका रक्षामन्त्री ली शाङफुले यसै साता रूस र बेलारूसको भ्रमण गर्नुहुने भएको छ । बेइजिङ र मस्कोबीचको सम्बन्ध उच्चस्तरीय भ्रमण र फोन वार्ताबाट प्रगाढ बन्दै गएको चिनियाँ रक्षा मन्त्रालयले सोमबार जनाएको छ... Read more »

बेलायती राजा चाल्र्सको मार्चमा स्थगित भ्रमण सेप्टेम्बरमा हुने

फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ । पेन्सन सुधारको... Read more »

सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ । दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी... Read more »

चिनियाँ युआन गत हप्ता बलियो भएको चीनको विदेशी विनिमय व्यापार प्रणालीले

चिनियाँ युआन गत हप्ता बलियो भएको चीनको विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ। युआन विनिमय दर कम्पोजिट सूचकाङ्क, जसले मुद्राको बास्केटको तुलनामा युआनको शक्ति मापन गर्दछ सो अनुसार अघिल्लो हप्ताको तुलनामा ०.०१... Read more »

लातभियाका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले सोमबार गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् । उनले केन्द्रवादी युनाइटेड लिस्ट र कन्जरभेटिभ नेशनल एलायन्सलाई सरकारको कार्यसम्पादन सुधार गर्ने प्रयासलाई असफल बनाएको आरोप लगाएका छन्... Read more »

पेट्रोल पम्पमा आगो लाग्दा सत्ताइस जनाको मृत्यु

रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति... Read more »

हवाई टापुको डढेलोमा उनान्सय जनाले ज्यान गुमाए

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९९ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बरले बढ्नसक्ने बताउनुभएको छ । गत मङ्गलबार वनबाट... Read more »

कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोगमा राष्ट्रपति युनको जोड

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ । क्याम्प डेभिडमा हुने आगामी शिखर वार्ताका सन्दर्भमा... Read more »

साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगामा

उदयपुर, ३० साउनः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप... Read more »