दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

बाजुरा, ३ भदौ : पहिराका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ । दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत... Read more »

काठमाडौँको ढुङ्गेधारामा बसले ठक्करदिँदा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौँ, ३ भदौ : काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट... Read more »

लमजुङ, ३ भदौ : पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको

लमजुङ, ३ भदौ : पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको... Read more »

रेशमराज खड्का आफ्नो बारीमा फलेको तरकारी बेच्नका लागि बजारतर्पm लैजाँदै

दोलखाको भीमेश्वर नगरपालिका–८ बोचका किसान रेशमराज खड्का आफ्नो बारीमा फलेको तरकारी बेच्नका लागि बजारतर्पm लैजाँदै । तरकारी बेचेरै उनले जीविकोपार्जन गर्दै आएका छन् । तस्बिर :गोकर्णप्रसाद भण्डारी/रासस Read more »

हनुमानढोका दरबार परिसरमा कालभैरव मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ महानगरपालिका–२४ स्थित विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार परिसरमा अवस्थित कालभैरव मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »

जोखिममा रहेको कालिका माद्यमिक विद्यायल पहिरोले स्कुल नै सार्नुपर्ने

दैलेखको भगवतीमाई गाउँपालिका–४ मा मध्यपहाडी लोकमार्गका कारण उच्च जोखिममा रहेको कालिका माद्यमिक विद्यायल । वर्षामा पहिरोले उच्च जोखिममा परेपछि स्कुल नै सार्नुपर्ने अवस्थामा रहेको छ । तस्बिर : सुरेश आचार्य/रासस Read more »

मानबहादुर तामाङले गर्नुभएको व्यावसायिक ड्रागन खेती

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुका किसान मानबहादुर तामाङले गर्नुभएको व्यावसायिक ड्रागन खेती । पछिल्लो समय देशभर किसान व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित हुँदै गएका छन् । तस्बिर : गोकर्णप्रसाद भण्डारी/रासस Read more »

हिमाली जिल्लामा स्याउ लटरम्म फलेका र टिप्ने बेला भएको

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–७ ताचैमा लटरम्म फलेका स्याउ । यहाँ अहिले विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्ने बेला भएको छ । तस्बिरः नवीन लामिछाने/रासस Read more »

नागपञ्चमीमा बासुकी नागको फोटोमा रङ्ग लगाउँदै वृद्ध

भक्तपुर नगरपालिका–६ का ८२ वर्षीय रामकृष्ण चित्रकार बासुकी नाग देवताको स्केजमा रङ्ग लगाउँदै । नागपञ्चमीमा बासुकी नागको फोटो घरको मूल द्वारमाथि टाँसेर नागपञ्चमी मनाइन्छ । तस्बिरःलक्ष्मी गारु/रासस Read more »

सान्तडा जोड्ने तुर्सुखोलामाथि निर्माण गरिएको काठेको पुल

दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ४ मन्घर र वडा नम्बर ३ सान्तडा जोड्ने तुर्सुखोलामाथि निर्माण गरिएको काठेको पुल । तस्बिरः सुरेश आचार्य/रासस Read more »