पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा हिलाम्य सडक । मुग्लिन पोखरा सडक विस्तारका कारण यो खण्ड पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । तस्बिर : कृष्ण... Read more »
काठमाडौँमा आइतबार आयोजित १७ औँ राष्ट्रिय सूचना दिवस मूल कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »
घोराही उपमहानगरपालिका– १३ डुम्बरगाउँका स्थानीय महिला तुरुन्तपुरस्थित खेतमा फूलेको कमलको फूल टिप्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »
चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट चराउनका लागि तनहुँको भानु नगरपालिका–४ मा ल्याइएको मौरीसहितको घार हेरचाह गर्दै कामदार । तस्बिर : मिला दरै/रासस Read more »
म्याग्दीको दरबाङ बजारबाट खाद्यान्नलगायत सामान खच्चडमा बोकाएर धवलागिरि गाउँपालिकाको मराङतर्फ लगिँदै । घोरेटोबाटो मासिएपछि खच्चडलाई सडक मार्गबाटै हिडाउने गरिएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस Read more »
हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के डोजरको सहायताले निकालिँदै । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकाल्न लागिएको हो । नदीमा पानीको... Read more »
म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित कालीगण्डकी नदीबाट जोखिम मोलेर बालुवा निकाल्दै मजदुर । गरिबीका कारण बर्खामा उर्लेको कालीगण्डकीको प्रवाह नगरी बालुुवा निकाल्ने काम गर्न मजदुुर बाध्य छन् ।... Read more »
हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकालिन्छ भने नदीको सतह घट्नु साथ राख्ने गरिएको छ... Read more »
गल्याङ (स्याङ्जा), ३ भदौ : स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो ।... Read more »
बागमती, ३ भदौ : बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको... Read more »