तनहुँ, ५ भदौः आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार नौ सय २४ मुद्दा दर्ता भएकामा नौ सय २७ सम्बन्धविच्छेदका मुद्दा... Read more »
खोटाङ, ५ भदौ : नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सोमबारबाट औपचारिकरुपमा सुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल... Read more »
काठमाडौँ, ५ भदौः काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा... Read more »
भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना... Read more »
चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले एक विज्ञप्ति जारी... Read more »
यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ । रियादले तत्काल कुनै टिप्पणी नगरेका... Read more »
तेलङ्गानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले सोमबार आगामी राज्य विधानसभा चुनावका लागि भारतीय राष्ट्र समिति पार्टीका उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गर्नु भएको छ । कुल ११९ विधानसभा सिटका लागि उम्मेदवारको नाम घोषणा गरिएको... Read more »
अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । काबुल प्रहरी प्रवक्ता खालिद जाद्रानले दिएको जानकारी अनुसार काबुलको छैटौँ जिल्लाको दारुल अमान क्षेत्रमा कारमा बारुदी विस्फोट हुँदा कारमा बसेका... Read more »
इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सो डलर सम्झौता गरिएको बताइएको छ ।... Read more »
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो । आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा... Read more »