कालिकोट जिल्ला ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त

कालिकोट जिल्ला, महावै गाउँपालिका -२ रकलवाडा टोलमा ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त बनाउदै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना / रासस Read more »

स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री

तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी ६० वर्षीया नन्दकुमारी दवाडी सालको पात विक्रीका लागि ग्राहक कुर्दै । उहाँले स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री गर्नृूहुन्छ । तस्बिर : कृष्ण न्यौपाने /रासस Read more »

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा देखिएको धानको हरियालीसहितको फाँट

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा देखिएको धानको हरियालीसहितको फाँट र थुम्कामा निर्माण गरिएको दुर्गा भगवतीको मन्दिर । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »

स्याउ बर्खाको बेला गाउँमा गाडी नपुग्दा कृषकले बिक्रीका लागि बजार झार्न सकेका छैनन्

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको मचेतमा फलेको स्याउ । भौगोलिक हिसाबले विकटमा पर्ने मचेतमा फलेको यो स्याउ बर्खाको बेला गाउँमा गाडी नपुग्दा कृषकले बिक्रीका लागि बजार झार्न सकेका छैनन् । तस्बिरः शंकर... Read more »

चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय । यहाँका सामुदायिक वनमा टिपेको र स्थानीयले व्यावसायिक रुपमा लगाएको निउरो बिक्रीका लागि ल्याउने गरेका छन् । तस्बिर... Read more »

यातायात अवरुद्ध हुनुका साथै पैदलयत्रा गर्न पनि जोखिम भएको

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पहिरोले क्षतिग्रस्त बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने खामभित्ता क्षेत्रमा मुस्ताङबाट फर्कंदै गरेका जेष्ठ नागरिक तीर्थयात्रीलाई बोकेर गन्तब्य तर्फ लैजाँदै स्वयंसेवक । पहिरोले खामभित्ताको सडक छियाछिया बनाउँदा यातायात अवरुद्ध हुनुका... Read more »

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ । परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ । तस्बिर ; खेमराज गौतम/रास Read more »

सिरहाको निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर

लहान, ६ भदौ : सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग... Read more »

धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

मलेखु, ६ भदौ (रासस) : धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडाँैबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५... Read more »

माउन्ट एल्ब्रस आरोहणको अनुभव : सगरमाथा आरोही सुशील शेर्मा

काठमाडौँ, ६ भदौ :  सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार... Read more »