गण्डकी प्रदेशका मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही

गण्डकी, ११ भदौ ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी... Read more »

कास्कीमा जिल्लाभित्रआयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै

गण्डकी, ११ भदौ : कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय,... Read more »

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

खोटाङ, ११ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने... Read more »

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

चितवन, ११ भदौ : भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त हुनुभएको छ । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा... Read more »

म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी, ११ भदौ : म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५... Read more »

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी (उदयपुर), ११ भदौ : उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक यातायातले पालिकाको सवै... Read more »

प्रचण्डमाथिको आक्रमण किन ?

  श्रीराम खाइजु कसैले मानेपनि नमानेपनि प्रचण्ड नेपाली राजनीतिका अभिन्न अंग हुन् । उनी वर्तमानका मात्र नभई भूत र भविश्यका समेत मार्गद्रष्टा हुन् । किनकि नेपाली राजनीतिका चार आयाम, पहिलो : देशको... Read more »

रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर

रसुवा, १० भदौ : पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल... Read more »

श्रेष्ठलाई ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार’ प्रदान

काठमाडौँ, १० भदौ : यस वर्षको विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ ।... Read more »

विश्व संस्कृत विशेष सम्मान ढुङ्गेल र शोधवृत्ति आकाश नीलमलाई प्रदान गरिने

काठमाडौँ, १० भदौ ः छैटौँ विश्व संस्कृत दिवसका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिने भएको छ । छैटौँ विश्व संस्कृत दिवस कार्यपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय... Read more »