भोजपुर, १२ भदौ : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन्... Read more »
गोलबजार ९सिरहा०, १२ भदौ ः लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।... Read more »
राँझा (बाँके), १२ भदौ : बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत... Read more »
व्यास नगरपालिका– ५ साँगेस्थित सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई सोमबार झोला प्रदान गरेपछि तनहुँ जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेलगायत सामूहिक तस्बिरमा । फरक क्षमता भएका २० जना विद्यार्थीलाई समन्वय... Read more »
डडेल्धुरा अजयमेरू गउँपालिका– १ मुद्राड गाँउमा गौरा पूजा गर्दै स्थानीय अग्रज महिला । सदियौँदेखि मनाउँदै आएको यस पर्वले शुख शान्ति र एकताको सन्देश दिन्छ भने गौरामाताको पुजा गर्नाले घरमा शुख शान्ति हुने... Read more »
पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »
कुशे गाउँपालिकाको दम्दालाबाट खच्चडलाई बोकाएर बिक्रीका लागि जाजरकोटको सदरमुकाम खलङ्गा बजार ल्याउँदै गरेको आलु । तस्बिरः हेमन्त केसी/रासस Read more »
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुँइेठेमा पहिरोले अवरुद्ध बनेको सडक मर्मत गरिँदै । कालीगण्डकी नदीको तीरबाट नै सडकको बेस बगाएपछि यस क्षेत्रमा पहिरोले सडक क्षतविक्षत बनाएको छ । तस्बिरः कमल... Read more »
घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा घोराही –५, धर्नाका स्थानीय महिलाले बिक्रीका लागि राखेको बाँसको तामा । यहाँ तामा प्रतिगोटा रु १०० मा बिक्री गरिन्छ । उपमहानगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा... Read more »
गण्डकी (कास्की), ११ भदौ : सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन... Read more »