काठमाडौँ, १ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा अवस्थित जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले एक्काइसौँ... Read more »
नेपाल हस्तकला महासङ्घले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनीमा बिक्रीका लागि राखिएका सामग्री । प्रदर्शनी भोलि सोमबारसम्म चल्नेछ । Read more »
संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ । अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ... Read more »
जनकपुरधाम : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताउनुभएको छ । जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण... Read more »
रामपुर (पाल्पा) : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उहाँले पार्टीभित्र गुटबन्दी... Read more »
राजविराज (सप्तरी) ३० मङ्सिर : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेस प्रदेशको मात्र नभई समग्र मुलुककै गौरव भएको बताउनुभएको छ । नेपाल कांग्रेस सप्तरीको राजविराजस्थित... Read more »
काठमाडौँ : गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँहरूको गीत सार्वजनिक गरिएको हो । गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई... Read more »
गण्डकी : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा... Read more »
श्रीराम खाईजु आरम्भ, लोकतन्त्रको आगमनपश्चात् राज्यले व्यवस्था गरेको परिधिमा बसेका पुर्व राजा कुनैपनि माध्यमबाट परिधि नाघ्ने प्रयाश गरिरहेका छन् । अघिल्लो वर्षहरुमा चाड–वाड वा प्रजातन्त्र दिवसको उपलक्षमा पारेर आफ्ना अभिव्यक्ति दिने... Read more »
प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बासले शुक्रबार आफ्नो वेस्ट बैंक मुख्यालयमा एकजना शीर्ष अमेरिकी अधिकारीसँगको वार्तामा गाजा प्यालेस्टिनी राज्यको “अभिन्न अङ्ग” भएको बताउनु भएको छ । इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि संयमका लागि अन्तरराष्ट्रिय... Read more »