नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा सञ्चालनमा रहेको मौलाकाली केवलकार । केवलकार सञ्चालनमा आएसँगै मौलाकाली मन्दिर पुग्न भक्तजनलाई सहज भएको छ । तस्बिर :दयाराम आचार्य/रासस Read more »
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालामा वृक्षरोपण गर्नुहुँदै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल लगायत । तस्बिर : सुरेश आचार्य/रासस Read more »
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरबाट निस्कने फोहर व्यवस्थापनका लागि सोमबार लायन्स क्लब अफ मनकामनाले मनकामना क्षेत्र विकास समितिलाई डस्टविन प्रदान गर्दै । तस्बिर:दीपक श्रेष्ठ /रासस Read more »
व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस खेती देखाउँदै केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठ । पशुपालक कृषकलाई निःशुल्क वितरण गर्न केन्द्रले करिब... Read more »
बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ चिसापानीस्थित स्थानीय होम थापाले रु डेढ करोड लगानीमा सञ्चालनमा ल्याएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्ट । Read more »
शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान घाँस बोक्न प्रयोग हुने बाँसको डालो बुन्दै । परम्परागत सीपको प्रयोग गरी किसानले घरायसी रुपमा प्रयोग हुने बाँसका सामान बुन्ने गर्दछन् । Read more »
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदलगस्ती गर्दै । Read more »
धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोटका किसान । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । Read more »
रेड पाण्डाको संरक्षणको लागि टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा सामुदायमा आधारित रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिँदै । डिभिजन वन कार्यालय भोजपुरसँगको समन्वयमा सामूहिक अभियान भोजपुरले रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । Read more »
तारकेश्वर नगरपालिका वडा नं ५ स्थित गोलढुङ्गाको धितालथोकमा किसानले गरेको तरकारी खेतीका टनेल तथा त्यस आसपास रहेका । Read more »