भोर्लेबाट देखिएको त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट

चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेबाट देखिएको त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट । तस्बिर :कृष्ण आचार्य/रासस Read more »

टोखा– ८ को बानियाँटारबाट देखिएको काठमाडौँको बाक्लो घरहरु दृश्य

टोखा– ८ को बानियाँटारबाट देखिएको काठमाडौँको बाक्लो घरहरु दृश्य । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »

श्री टोलमा रातिको समयमा सडकबत्ती जडानपश्चात् देखिएको झिलिमिली

तनहुँको व्यास नगरपालिका–२ स्थित श्री टोलमा रातिको समयमा सडकबत्ती जडानपश्चात् देखिएको झिलिमिली । व्यास नगरपालिका र टोल विकास संस्थाको लगानीमा सडकबत्ती जडान गरेपछि रातिको समयमा टोल झिलिमिली हुने गरेको छ । तस्बिर... Read more »

घोराही वुधबार बिहान देखिएको घोराही बजार र आसपासको दृश्य

घोराही उपमहानगरपालिका– १८ घोरदौराबाट वुधबार बिहान देखिएको घोराही बजार र आसपासको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

विषालु सर्पले डस्दा यहाँ एक जनाको झारफुक गर्दागर्दै मृत्यु

बैतडी १३ भदौ : विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । मङ्गलबार राति भान्सामा खाना बनाइरहेकी... Read more »

प्रधानमन्त्रीद्वारा नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त... Read more »

दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस

ढोरपाटन (बागलुङ), १३ भदौ : सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी... Read more »

नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

मध्यविन्दु (नवलपरासी), १३ भदौ ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल... Read more »

अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको

चितवन, १३ भदौ ः लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई... Read more »

विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

दमौली, १३ भदौ : नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत... Read more »