नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने

काठमाडौँ, १५ भदौ : वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ः०० बजे सुरु हुने ‘नेपाल टेलिकम... Read more »

समाजवादी मोर्चा नेपालद्वारा सुर्खेतको वीरेन्द्रगरमा बिहीबार आयोजित सन्देश

समाजवादी मोर्चा नेपालद्वारा सुर्खेतको वीरेन्द्रगरमा बिहीबार आयोजित सन्देश सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : सुरेश आचार्य/रासस Read more »

तहमचा बोकेर साँस्कृतिक नाच घिन्ताङघिसी नच प्रर्दशन गर्दै स्थानीय

भक्तपुरमा दरबारस्क्वायमा बिहीबार गाइजात्रा मनाउने क्रममा तहमचा बोकेर साँस्कृतिक नाच घिन्ताङघिसी नच प्रर्दशन गर्दै स्थानीय। तस्बिर : रमेश गिरी/रासस Read more »

कार्यक्रममा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारआठ टिम सहभागी

ताप्लेजुङमा बिहीबार देखि सुरु भएको ताप्लेजुङ गोल्डकप प्रतियोगिताको उद्घाटन कार्यक्रममा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार । भदौ २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम सहभागी छ्न । तस्बिर : सन्तोष... Read more »

आधारभूत विद्यालयका२६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि साथमा बालबालिका

हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनरसीप नेपालले पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ स्थित गोल्मेश्वरी आधारभूत विद्यालयका २६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि व्यागका साथमा बालबालिका । तस्बिरः देवराज सुवेदी/रासस Read more »

मृतकको सम्झनामा ताहमचालाई नगर परिक्रमा गराउँदै मृतकका आफन्त

भक्तपुर नगरमा मृतकको सम्झनामा ताहमचालाई नगर परिक्रमा गराउँदै मृतकका आफन्त । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिक विश्वासले गाईजात्रा... Read more »

योग अभ्यासमा बालबालिकादेखि ज्येष्ठ नागरिक सहभागी छन्

कैलालीको टीकापुरमा योग गर्दै गरेका योग साधक । योग अभ्यासमा बालबालिकादेखि ज्येष्ठ नागरिक सहभागी छन् । तस्बिर :दुर्गा देवकोटा/रासस Read more »

जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्रमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण

जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्रमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण । तस्बिर :हरिराम भेटुवाल/रासस Read more »

जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा

जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा गएर स्नान गरी ब्राह्मणसँग जनै लिई नाडीमा डोरो बाध्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »

स्थानीयवासीको घरभित्र हिजो बेलुका पसेको बिषालु गोमन सर्प

घोराही उपमहानगरपालिका–४, भकारेस्थित स्थानीयवासीको घरभित्र हिजो बेलुका पसेको बिषालु गोमन सर्प । सर्पलाई स्थानीय उद्दारकर्ताले जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »