गण्डकी प्रदेश : १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम

गण्डकी, १९ भदौ : गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो... Read more »

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बलेवा, (बागलुङ) १८ भदौ : विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई नत पानी भन्न... Read more »

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले

काठमाडौँ, १८ भदौ : चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य... Read more »

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो ।... Read more »

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत । चुरे क्षेत्रमा चरिचरन र आगलागीका कारण वन क्षेत्र मासिदै जान थालेपछि चुन ढुङगाबाट निर्मित चुरे पर्वत खिइँदै जान थालेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस Read more »

आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु

चितवनको भरतपुर महानगरपालिका –१ मा श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु । यहाँ २०० भन्दा बढी स्थानीय जातका गाई पालिएको छ । तस्बिरः... Read more »

बजिमयले रक्तदान गर्नुभएको यो ५३ औँ पटक रक्तदान गर्दै

फेमिली केयर अस्पताल दिक्तेलमा उपचाररत १७ वर्षीया कविता राईका लागि हिजो रक्तदान गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमय । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय... Read more »

भेडीखर्क गाउँमा लिफ्टमार्फत परीक्षण सफल भएको खानेपानी आयोजना

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) र जैमिनी नगरपालिकाको सहलगानीमा बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको भेडीखर्क गाउँमा लिफ्टमार्फत परीक्षण सफल भएको खानेपानी आयोजना । ६६० मिटर तलको झाक्री स्थानको मूलबाट पानीलाई भेडीखर्क गाउँमाथि पु¥याएर... Read more »

साकेला गाउँमा निर्माण गरिएको सडक सञ्चालनमा ल्याउन मर्मत गर्दै

खोटाङको साकेला गाउँपालिका–३ खिदिमावासी आफ्नो गाउँमा निर्माण गरिएको सडक सञ्चालनमा ल्याउन मर्मत गर्दै । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वटा वडा) रहेको साकेला गाउँपालिकाले महिनाको दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन... Read more »

पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र घाँसमा किसानलाई अनुदान दिने कार्यक्रम

गलकोट (बागलुङ), १८ भदौ : बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउँदै खसीबोका निर्यात गर्ने उद्देशयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र घाँसमा किसानलाई... Read more »