उदयपुर, २० भदौः उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी... Read more »
त्रिवेणी (नवलपरासी), २० भदौः नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस... Read more »
घोराही उपमहानगरपालिका–१८ नवलपुर स्थित कटुवा खोला किनारामा बिक्रीका लागि राखिएका दुना भैँसी । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
हावाहुरीले भेरी नगरपालिका–११ जगतीपुरमा लगाएको मकै बाली क्षति पु¥याएपछि किसानहरु समस्यमा । यहाँको मुख्यबाली नै मकै हो । तस्बिर : हेमन्त केसी/रासस Read more »
राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले आयोजना गरेको खुल्ला सभालाई सम्बोधन गर्न ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सांसद डा.तोसिमा कार्की सहित राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय पदाधिकारीहरु । तस्बिर : दिलकुमार लिम्बू/रासस Read more »
परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतिय राजदुत नवीन श्रीवास्तब लगायत बुधबार भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको हिमालय किरण पब्लिक क्याम्पसको भवन संयुक्त रुपमा उद्घाटन गर्ने क्रममा । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल महिलाहरुको महान पर्व तिजको अवसर पारेर साना तथा मझौला व्यवसायी महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको पाँच दिने महिला उद्यमी मेलाको उद्घाटन गर्नुहुुँदै ।तस्बिर :... Read more »
तनहुँ, २० भदौ :जिल्लाको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा सिक्दै र पढ्दै अभियान प्रभावकारी बन्दै गएको छ । दिनभरीको पढाइबाट थकित विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम समयमा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक... Read more »
मन्थली (रामेछाप), २० भदौ : स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाउनुभयो । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस अवस्थामा पनि... Read more »
म्याग्दी, २० भदौ ः आइएमई समूहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको उक्त... Read more »