काठमाडौँ, २१ भदौ : कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा... Read more »
म्यादीको रघुगंगा गाउँपालिका-८ खरिवोटमा तरकारीका लागि टुसा तयार गर्दै स्थानीय । जङ्गलमा पाइने निगालोको टुसाको तरकारी स्वादिलो र पोषिलो मानिन्छ । तस्बिर : कमल खत्री/रासस Read more »
काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि ९हाइड्रोपोनिक विधि०बाट गरिएको तरकारीखेती । एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको पनि... Read more »
मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाईमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएका पहरा । तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०÷६० जना आन्तरिक तथा बाह्य पर्यटक... Read more »
तनहुँको व्यास नगरपालिका–६ र ७ स्थित मादी नदीबाट चराउनका लागि चरन क्षेत्रततर्फ लगिँदै भैँसी । यहाँका किसानले दैनिक मादी नदी पार गराई भैँसीलाई चराउन लैजाने गर्छन् । तस्बिर : मिला दरै/रासस Read more »
घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिला अष्टिम्की पूजा गरेको फूल सेलाउन बिहीबार सेवार खोलामा जाँदै । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा... Read more »
चितवनको भरतपुर महानगरपालिका–२ तीनखोलेस्थित महाबौद्ध गुम्बा । यो गुम्बा भरतपुरको धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास भइरहेको छ । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ स्थित दुम्री कृषि तथा च्याउ फार्ममा उम्रिदै गरेको च्याउ । यस फार्ममा दैनिक ५० देखि ८० केजी च्याउ उत्पादन हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »
पोखरा महानगरपालिका—२२ अनदुडाँडामा जापानी शैलीमा निर्मित विश्व शान्ति स्तूप । धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्तूप घुम्नका लागि पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । तस्बिर :कृष्ण दवाडी/रासस Read more »