स्वदेशमै चिकित्सा शिक्षा अध्ययनको व्यवस्था मिलाइने

सिन्धुपाल्चोक, १ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको एक सय २१औँ स्थापना... Read more »

भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ

काठमाडौँ, १ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा अवस्थित जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले एक्काइसौँ... Read more »

बिक्रीका लागि हस्ताकला प्रदर्शनीमा राखिएको हस्तकलाका सामग्री

नेपाल हस्तकला महासङ्घले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनीमा बिक्रीका लागि राखिएका सामग्री । प्रदर्शनी भोलि सोमबारसम्म चल्नेछ । Read more »

सन् २०२३ मा अमेरिकामा घरबारविहीनको सङ्ख्यामा उल्लेख्य वृद्धि

संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ । अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ... Read more »

चुरे संरक्षण नभए मधेसको जनजीवन सङ्कटमा : प्रथम राष्ट्रपति यादव

जनकपुरधाम : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताउनुभएको छ । जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण... Read more »

विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने : महामन्त्री थापा

रामपुर (पाल्पा) : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उहाँले पार्टीभित्र गुटबन्दी... Read more »

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुकको गौरव

राजविराज (सप्तरी) ३० मङ्सिर : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेस प्रदेशको मात्र नभई समग्र मुलुककै गौरव भएको बताउनुभएको छ । नेपाल कांग्रेस सप्तरीको राजविराजस्थित... Read more »

गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक

काठमाडौँ : गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँहरूको गीत सार्वजनिक गरिएको हो । गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई... Read more »

रोजगारी र आर्थिक विकासका लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ

गण्डकी : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा... Read more »

राजा, राजतन्त्र र राष्ट्रियता

  श्रीराम खाईजु आरम्भ, लोकतन्त्रको आगमनपश्चात् राज्यले व्यवस्था गरेको परिधिमा बसेका पुर्व राजा कुनैपनि माध्यमबाट परिधि नाघ्ने प्रयाश गरिरहेका छन् । अघिल्लो वर्षहरुमा चाड–वाड वा प्रजातन्त्र दिवसको उपलक्षमा पारेर आफ्ना अभिव्यक्ति दिने... Read more »