कर्णाली, २२ भदौ : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भएमात्र जनमुखी सेवा प्रवाह हुने बताउनुभएको छ । बीसौँ निजामती सेवा दिवस, २०८० को अवसरमा आज... Read more »
वालिङ (स्याङ्जा), २२ भदौ : स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्व ओझेलमा... Read more »
गण्डकी, २२ भदौ : मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । कमसल सडकका कारण बर्सात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा–बागलुङ... Read more »
जुम्ला, २२ भदौ : नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा... Read more »
गलेश्वर (म्याग्दी), २२ भदौ : स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको... Read more »
ललितपुर (गोदावरी), २२ भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवण... Read more »
पर्वत, २२ भदौ : सम्झौता अवधि नाघिसक्दासमेत सन्तोषजनक काम नभएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडकमा रहेका खाल्डाखुल्डी पुर्न एक साताको अल्टिमेटम दिइएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो... Read more »
नेपालगञ्ज, २२ भदौ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय... Read more »
बलेवा (बागलुङ), २२ भदौ ;बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ । अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा... Read more »
मनाङ, २२ भदौ : हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण... Read more »