काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को... Read more »
काठमाडौँ, २५ भदौ : नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ ।... Read more »
बैतडी, २५ भदौ : अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो । उक्त ढुङ्गा... Read more »
ताप्लेजुङ, २५ भदौ : नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री लक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताउनुभएको छ । मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी... Read more »
काठमाडौं । उद्योग व्यवसायी महासंघ नेपालको वागमती प्रदेशको प्रारम्भिक भेला सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न उक्त भेलाले ईश्वर घिमिरेको अध्यक्षतामा समिति घोषणा गरेको छ । वरिष्ठ उपाध्यक्ष मान बहादुर लामा... Read more »
ढोरपाटन (बागलुङ), २४ भदौ : बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई... Read more »
बैतडी, २४ भदौ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता भएको बताउनुभएको छ । एकसय दसौँँ बिपी जयन्तीका अवसरमा पाटनमा तरुण दलले आज आयोजना... Read more »
काठमाडौँ, २४ भदौ : नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म... Read more »
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आइतबार भरतपुर महानगरपालिकाको सहकार्य र स्वास्थ्य कार्यालय चितवनको आयोजनामा गरेको प्रभातफेरी कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलगायत सहभागी । तस्बिरः सनद अधिकारी/रासस Read more »
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा समुदाय प्रहरी साझेदारीद्वारा आयोजित सचेतनामूलक कार्यक्रममा सहभागीहरु । तस्बिरः विष्णुप्रसाद गौडल/रासस Read more »