एक दशकअघि कर्णालीका नागरिकलाई खाडी मुलुक भन्ने थाहै थिएन

कर्णाली, २५ भदौ : एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै... Read more »

खेतमा रोग लागेरधानको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीस्थित दोदा नदी किनारमा रहेको करिब ३०० विगाह खेतमा रोग लागेर फस्टाउन नसकेको धानबाली । धानको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तस्बिरः गोकुल जोशी/रासस Read more »

अटोभिलेज नजिक रोल्पा जोड्ने वैकल्पिक सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी

घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित अटोभिलेज नजिक रोल्पा जोड्ने वैकल्पिक सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी । सडकमा खाल्टाखुल्टी हुँदा सवारीसाधन सञ्चालनमा समस्या र पैदल यात्रीलाई सास्ती खेप्नु परेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

नवजागरण नमूना माविका विद्यार्थी करेसाबारीमा सीप सिक्दै

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै । यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा समेत संलग्न गराउने गरिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस Read more »

सुर्खेतको गुर्भाकोट दशैँ तिहारलाईव्यावसायिक रुपमा गरिएको फूलखेती

सुर्खेतको गुर्भाकोट नगरपालिका -१४ स्थित विशालचौकमा दशैँ तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूलखेती । यहाँ करिब २५ कठ्ठामा विभिन्न जातका फूलखेती गरिएको छ । तस्बिरः सुरेश आचार्य/सस Read more »

सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजङ्गा लिपि

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा राखिएको सिरिजंगाको प्रतिमा । सिरिजंगा किराँत लिम्बू साहित्यका एक साहित्यकार हुन् । उहाँको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङमा भएको हो। सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजङ्गा... Read more »

विद्यालयमा रहेको विद्यार्थीलाई अध्ययनसँगसँगै करेसाबारीमा काम

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै । यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा समेत संलग्न गराउने गरिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस Read more »

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ मा रहेको गुन्सा गाउँ

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ मा रहेको गुन्सा गाउँ । तस्बिर :देवराज सुवेदी/रासस Read more »

तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोकारण सडक अवरुद्ध

म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरो । पहिरोको कारण शनिबार दिउँसोदेखि सडक अवरुद्ध छ । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »

पाट्ने खोला नजिकै खुवा उद्योगमा खुवा घोट्दै महिला

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ स्थित पाट्ने खोला नजिकै खुवा उद्योगमा खुवा घोट्दै महिला । तस्बिरः पेमा लामा,/रासस Read more »