बुलबुले उद्यान अवलोकन वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र कर्णाली प्रदेश प्रमुख तिलक परियार मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले उद्यान अवलोकन गर्दै । तस्बिरः सुरेश आचार्य/रासस Read more »
विश्वकर्मा भगवानको मूर्तिमा रङ्ग भर्दै पर्साको विरगन्जमा भारतीय कालिगढ । तस्बिर : प्रणय साह/रासस Read more »
ललितपुरको च्यासल स्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा मङ्गलबार संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »
भरतपुर अस्पतालको नवनिर्मित सघन कक्षमा मङ्गलबार उपचाररत बिरामीको अवस्था र सेवाबारे जानकारी लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिरः सनद अधिकारी / रासस Read more »
कैलालीको धनगढीमा रहेको साल्ट्रेटिङ कर्पोरेसन लिमिटेडमा आयोडिन नुन तौलेर प्याकेटमा भर्दै महिला कामदार । तस्बिर: मीन ठकुरी / रासस Read more »
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा घरमा भण्डारण गरेर राखेको आलु देखाउँदै स्थानीय कृषक । व्यवसायिक रुपमा आलु खेती हुँदै आएको यस क्षेत्रमा आलुहुँदै आएको गरेर राखिएको छ । तस्बिरः कमल खत्री / रासस Read more »
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदी पारी भारततर्फ टनकपुरको जङ्गलबाट घाँस ल्याउदै नेपाली महिला । तस्बिरः गोकुल जोशी / रासस Read more »
काठमाडौ महानगरपालिका-१६ स्थित माच्छापोखरी सडक किनारमा मङ्गलबार तरकारी बेच्ने र खरिद गर्नेको भिड । तस्बिर : हरिराम भेटुवाल/ रासस Read more »
उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित साल्दाङ गाउँ । तस्बिरः हेमन्त केसी / रासस Read more »
महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिकाकाे किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »