संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, ३ असोज : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले संविधानको... Read more »

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न... Read more »

संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक

गण्डकी, २ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको कार्यान्वयनका लागि तीनवटै तहको सहकार्य आवश्यक भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानको भावनालाई जनताको जीवनमा महसुस... Read more »

इरानमा अझै पश्चिमा देशका नागरिक बन्दी जीवन बिताइरहेका छन्’

इरानले बन्दी आदानप्रदान सम्झौताअन्तर्गत आज पाँच जना अमेरिकी नागरिकलाई रिहा गरे पनि इरानमा अझै पश्चिमा देशका नागरिक बन्दी जीवन बिताइरहेका मानवअधिकारवादी संस्थाहरूले बताएका छन् । आजको बन्दी आदानप्रदानमा पनि सबै अमेरिकी बन्दीलाई... Read more »

भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन

भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा... Read more »

क्यानडाका प्रधानमन्त्री ट्रुडोलेआरोप आधारहीन छ’

क्यानाडास्थित कार्लटन विश्वविद्यालयका प्राध्यापक एवं विदेश नीति विशेषज्ञ विवेक देहेजियाले मङ्गलबार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतविरुद्ध आधारहीन आरोप लगाएको र त्यसको विश्वसनीयता शून्यप्रायः भएका टिप्पणी गरेका छन् । “हामीले सबुद–प्रमाण नदेखेसम्म प्राप्त... Read more »

नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका

नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ । आर्मेनियासँगको तनाव... Read more »

महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने चार पक्राउ

काठमाडौँ, २ असोज : महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागबजार... Read more »

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको

काठमाडौँ, २ असोज : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम... Read more »

म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको

बेनी (म्याग्दी), २ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तीजको साँझ लाखेको मुकुण्डोलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच... Read more »