मलङ्गवा, ४ असोज : जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज राति मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक... Read more »
काठमाडौँ, ४ असोज ः नेपाल ज्येष्ठ प्राध्यापक समाजले आज काठमाडाँैमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।‘विसं २०८० को सम्पूर्ण चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा विश्वस्वास्थ्य सङ्गठनले उल्लेख गरेअनुसार ७५ वर्षदेखि ८० वर्षको अवधिमा... Read more »
विभिन्न माग राखी हिजो बुधबारदेखि सुरू गरिएको विभिन्न जिल्लाबाट काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरू बिहीबार माइतीघर बबरमहल सडकमा देखिएको भीड । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
वर्षा कारण हुम्लाको अदानचुली गाउँपालिका–४ कालागाडदेखि गल्फागाड खोलासम्म बिहीबार बिहान आएको बाढी–पहिरो जाँदा धानबालीमा पु¥याएको क्षति । तस्बिरः दाने बोहरा;रासस Read more »
अरनिको राजमार्गअन्तर्गत लौकिन्थली जडिबुटी सडक खण्डमा बिहीबार दिउँसो देखिएको सवारीसाधनकाको जाम । तस्बिर : रत्न श्रेष्ठ/ रासस Read more »
आलुको भाउ नआएपछि भोजपुर टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान सन्तोष विष्टले भण्डारण गरेको आलु । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको आलु यसवर्ष प्रतिकेजी रु २५ मा बिक्री गर्न पर्ने अवस्था... Read more »
काठमाडौँको चाबहिलस्थित गोपीकृष्ण हल अगाडि सडक छेउमा विद्युतीय अव्यवस्थित तार व्यवस्थापन गर्दै विद्युत् प्राधिकरणका कर्मचारी । तस्बिरः मेघनाथ पहाडी/रासस Read more »
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपास क्षेत्र । तस्बिरः सुरेश आचार्य:रासस Read more »
झापाको कमल गाउँपालिका–३ का लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत गर्दै । तस्बिरः यज्ञराज आङदेम्बे:रासस Read more »
झापाको कमल गाउँपालिका–३ का लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत गर्दै । तस्बिरः यज्ञराज आङदेम्बे/रासस Read more »