आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

काठमाडौँ, ५ असोज ः सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख... Read more »

प्रधानन्यायाधीश र प्रधानसेनापतिद्वारा प्राड विवाक जर्नल–२०८० विमोचन

काठमाडौँ, ४ असोज : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधानसेनापति प्रभुराम शर्माले प्राड विवाक जर्नलको संयुक्तरूपमा विमोचन गर्नुभएको छ । सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित... Read more »

असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो

काठमाडौँ, ४ असोज : यही असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आज पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे... Read more »

बढी क्षमताका सिलिण्डरमा ग्यास भरे उद्योगको कारोबार तीन महिना निलम्बन

काठमाडौँ, ४ असोज : नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा... Read more »

प्रेस काउन्सिलको पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ, ४ असोज : प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको... Read more »

सर्वोत्कृष्ट चलचित्र घोषणा गरिनुपर्छ : निर्देशक राउत

काठमाडौँ, ४ असोज : चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र निर्देशक दिनेश... Read more »

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क, ४ असोज : परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको जारी ७८औँ महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको... Read more »

लुम्बिनीका मुख्यमन्त्री चौधरी र बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेट

दाङ, ४ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन र बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच मुख्यमन्त्री कार्यालयमा देउखुरीमा आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा... Read more »

सरकार र शिक्षक महासङ्घबीच शुक्रबार बिहान वार्ता गर्ने सहमति

काठमाडौँ, ४ असोज : विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ । कानून, न्याय, तथा संसदीय मामिला मन्त्री... Read more »

शान्ति प्रक्रियाको बाँकी काम सकिएको छैन : पूर्वमहामन्त्री सिटौला

काठमाडौँ, ४ असोज : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज यहाँ आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष :... Read more »