विश्वमा शान्ति स्थापित गर्न म प्रतिबद्ध छु लेखेर राखेको ब्यानरमा हस्ताक्ष

विश्व शान्ति दिवसको अवसरमा बिहीबार चितवनको भरतपुरमा ‘आत्म ज्ञान प्रचार संघ’ले विश्वमा शान्ति स्थापित गर्न म प्रतिबद्ध छु लेखेर राखेको ब्यानरमा हस्ताक्षर गर्दै सहभागीहरु । तस्विर : कृष्ण आचार्य/रासस Read more »

नियन्त्रणमा लिएका यी मोटरसाइकल सवारीधनी लिन नआउँदा बेवारिसे अवस्थामा

विभिन्न समयमा ट्राफिक प्रहरीको जाँचका क्रममा नियन्त्रणमा लिइएका मोटरसाइकल काठमाडौँको ढल्कोस्थित प्रहरी चौकी परिसरमा । विभिन्न कसुर नियन्त्रणमा लिएका यी मोटरसाइकल सवारीधनी लिन नआउँदा लामो समयदेखि बेवारिसे अवस्थामा छन् । तस्बिर :... Read more »

महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »

निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै

नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी... Read more »

कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने

हेटौँडा, ६ असोज : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताउनुभएको छ । बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज... Read more »

नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला

जानकी (बाँके), ५ असोज : जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ । भदौको २६ गतेदेखि उहाँलाई नेपालगञ्जमा ल्याइएको स्याउ... Read more »

अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित

गलकोट (बागलुङ), ५ असोज : बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको... Read more »

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ, ५ असोज : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा... Read more »

गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

अन्नपूर्ण (कास्की), ५ असोज : कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको... Read more »

एक दशक विदेशमा पसिना बगाउनुभएका माडी खाजा बेचेरै मासिक एक लाख बचत

चितवन, ५ असोज : एक दशक विदेशमा पसिना बगाउनुभएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन हुनुहुन्छ । रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै... Read more »