ढोरपाटन (बागलुङ), ५ असोज : भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । यसअवधिमा उनीहरु... Read more »
बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ओभरीस्थित निकुञ्ज संरक्षणमा रहेको अर्जुनबाण गणको संयोजनमा प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धिका लागि राखिएका प्रदर्शनीका सामग्री अवलोकन र स्टलमा राखिएका सामग्रीबारे जानकारी लिँदै विद्यार्थी ।... Read more »
रुकुमपूर्व पुथा उत्तरगङ्गा– ११ उपल्लोसेराका दिलचन बुढाले घोराही– १८ स्थित अखबरेमा दुई बिघा भाडाको जग्गामा गर्नुभएको ड्रागन फ्रुट खेती । पाँच वर्षअगाडि देखि सुरु गर्नुभएको बुढाले करिब तीन हजार ड्रागनका बोट रोप्नु... Read more »
सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोलास्थित स्वास्थ्य प्रयोगशाला (ल्याब) को उद्घाटन कार्यक्रममा आफ्नो भनाइ राख्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल । तस्विरः सुरेश आचार्य/रासस Read more »
शुक्रबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »
दमौलीको अनसन चौतारीनजिक जेब्रा क्रसिङको धर्का कोर्दै मजदुर । असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ आउने कार्यक्रम रहेको छ । तस्बीर : सानेबहादुर नेपाली/रासस Read more »
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलस्थित सातघुम्तीमा विदेशी पर्यटक सामान किन्दै । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै ठमेलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्बिर : अच्युत रेग्मी/रासस Read more »
पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल । झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »
विश्व शान्ति दिवसको अवसरमा बिहीबार चितवनको भरतपुरमा ‘आत्म ज्ञान प्रचार संघ’ले विश्वमा शान्ति स्थापित गर्न म प्रतिबद्ध छु लेखेर राखेको ब्यानरमा हस्ताक्षर गर्दै सहभागीहरु । तस्विर : कृष्ण आचार्य/रासस Read more »
विभिन्न समयमा ट्राफिक प्रहरीको जाँचका क्रममा नियन्त्रणमा लिइएका मोटरसाइकल काठमाडौँको ढल्कोस्थित प्रहरी चौकी परिसरमा । विभिन्न कसुर नियन्त्रणमा लिएका यी मोटरसाइकल सवारीधनी लिन नआउँदा लामो समयदेखि बेवारिसे अवस्थामा छन् । तस्बिर :... Read more »